लेखनाथमा बस दुर्घटना
पाेखरा | फागुन ७, २०७९
तस्वीरः तुल्सी पुर्जा मगर
पोखरा: पोखरा महानगरपालिका २७ लेखनाथको डाडानाक प्रहरी चौकी अगाडि माईक्रो बस दुर्घटना भएको छ ।
बेगनासतालबाट पोखरा आउँदै गरेको ग १ ख ६७४७ नम्बरको बस दुर्घटना भएको कास्की प्रहरीले जनाएको छ । बसमा अधिकांस पोखरा विश्वविद्यालयका विद्यार्थीहरु रहेको खुल्न आएको छ ।
अहिले बस दुर्घटना स्थलमा उद्धार कार्य चलिरहेको छ । थप विवरण आउँदै ।
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...
काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् । बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ । सङ्घ...

